Advertisement

Extraordinary bowling by Sandeep | 3 wicket | 4 over 26 runs in BBL

Extraordinary bowling by Sandeep | 3 wicket | 4 over 26 runs in BBL नेपाली लेगस्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा यो सिजनकै उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले आज ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट हात पारे । पहिलो र दोस्रो ओभरमा विकेटविहीन हुँदै १९ रन खर्चिएका सन्दीपे तेस्रो र चौथो ओभरमा तीन विकेट लिएका थिए । तेस्रो ओभरमा २ विकेट हात पारेका सन्दीपले आफ्नो स्पेलको अन्तिम तथा चौथो ओभर पनि विकेट विहीन बन्नु परेन ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).



Edit: Manoj Basnet

Camera : Amar Bhandari

Producer: Mukti Babu Regmi

Post Production: Neplays Media Management.



©Neplays Media Managent Pvt. Ltd.

Visit us :

Find us on Facebook:-

Find us on Twitter:-

Nepal sports,NeplaysTV,Nepalplays.com,Neplays.com,Neplays,SPORTS Nepal,Sports channel Cricket,BBL,sandeep lamichhane,wicket,bowling,cricket,legspinner,

Post a Comment

0 Comments