नेपाली लेगस्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा यो सिजनकै उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले आज ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट हात पारे । पहिलो र दोस्रो ओभरमा विकेटविहीन हुँदै १९ रन खर्चिएका सन्दीपे तेस्रो र चौथो ओभरमा तीन विकेट लिएका थिए । तेस्रो ओभरमा २ विकेट हात पारेका सन्दीपले आफ्नो स्पेलको अन्तिम तथा चौथो ओभर पनि विकेट विहीन बन्नु परेन । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
Edit: Manoj Basnet
Camera : Amar Bhandari
Producer: Mukti Babu Regmi
Post Production: Neplays Media Management.
©Neplays Media Managent Pvt. Ltd.
Visit us :
Find us on Facebook:-
Find us on Twitter:-

0 Comments